Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विज्ञान

रिद्धि सिद्धि र सौर्य सिमेन्टले कोषमा गरे १ करोड १ लाख सहयोग

रिद्धि सिद्धि र सौर्य सिमेन्टले कोषमा गरे १ करोड १ लाख सहयोग
स्रोत: nepalkhabar.com

रसुवा बाढीका प्रभावितका लागि रिद्धि सिद्धि र सौर्य सिमेन्टले १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। त्यसैगरी रिद्धि सिद्धि सिमेन्टले ५१ लाख र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ जम्मा गरेका हुन्। रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए।

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।